२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसंघ र तरुण दल केन्द्रीय समितिको आकार बढाउने तयारी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले भातृ सङ्गठन नेविसंघ र तरुण दलको केन्द्रीय समितिको आकार बढाउने भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले भातृ संस्थामा बस्ने आकाङ्क्षी धेरै भएकाले केन्द्रीय समितिको आकार बढाउने सहमति गरेको छ ।

सहमति अनुसार नेविसंघको केन्द्रीय समिति ३०० सदस्यीय भन्दा ठूलो हुने छ । यस्तै तरुण दलमा २०० को हाराहारीमा सदस्य रहने छन् ।

नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनीत भए पनि अरु पदाधिकारी र सदस्यहरू चयन भएका छैनन् ।

आजको बैठकमा नेताहरुले भातृ संस्थामा सदस्य र पदाधिकारी बनाउन आफ्नो गुट र समूहका तर्फबाट नाम पेस गरेका थिए । यसरी नाम धेरै आएकाले आकार बढाउन लागिएको बैठकमा सहभागी एक नेताले बताए ।