सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम
काठमाडौँ । मधेस प्रदेश सरकारले प्रदेश निजामती सेवाअन्तर्गत सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम गरेको छ। प्रदेशको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सहायक तेस्रो तहका कर्मचारीको सुरु तलब मासिक...