शिक्षकलाई सम्मानजनक तलबसहित दुई वर्षभित्र शत प्रतिशत विद्यार्थी भर्ना
काठमाडौँ । नेकपा एमालेले आगामी दुई वर्षभित्र विद्यार्थी भर्ना दर शतप्रतिशत पुर्याउने घोषणा गरेको छ । मंगलबार सार्वजनिक घोषणापत्रमा आगामी दुई वर्षभित्र विद्यार्थी भर्ना दर शत प्रतिशत पुर्याउने उल्लेख गरिएको...