तातोपानी नाका तत्काल सञ्चालन गर्न प्रमुख सचेतक दुलालको माग
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेत युवराज दुलालले तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको मंलगवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले...