निजी अस्पताल तथा मेडिकलहरूले असार मसान्त सम्म स्वीकृति लिईसक्नु पर्ने
काठमाडौँ । ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। जिल्ला अनुगमन समितिले स्वीकृति नलिई सञ्चालनमा रहेका निजी अस्पताल तथा मेडिकल हलहरूलाई...