एमाले ताप्लेजुङद्वारा ओलीको रिहाइ गर्न माग, बुझाइयो ज्ञापन पत्र
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ताप्लेजुङले गिरफ्तार गरिएका पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइको माग गर्दै सरकारसमक्ष ज्ञापन पत्र बुझाएको छ। आइतबार एमाले ताप्लेजुङको टोली जिल्ला...