राखेपका नवनियुक्त सदस्यहरूले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री तेजुलाल चौधरीले परिषद्को सदस्यमा नियुक्त भएका ८ जना...