२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघ र प्रदेश सरकारका मन्त्रीहरूद्वारा नारायणी रंगशालाको निरीक्षण

अ+ अ-

वीरगञ्ज । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेस प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवासहितको टोलीले वीरगन्ज स्थित नारायणी रंगशालाको निरीक्षण तथा अनुगमन गरेको छ ।

खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका गर्दै मन्त्री चौधरीले रंगशाला पुनर्निर्माण पहिलो प्राथमिकता साथ काम अगाडि बढाउने बताए । रंगशालाको स्तरोन्नति गर्नको लागि कतार सरकारले तयार रहेकोले रंगशालाको पुनर्निर्माण द्रुतगतिमा अघि बढाउने मन्त्री चौधरीको भनाइ छ । मन्त्री चौधरीले नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

यस्तै जीर्ण अवस्थामा रहेको रंगशालागाई व्यवस्थित र स्तरोन्नति गर्न संघीय सरकारसँग प्रदेश सरकारले हातेमालो गर्न तयार रहेको प्रदेश सरकारका खेलकुद मन्त्री जयसवाले बताए । नारायणी रंगशालाको स्तरोन्नति नहुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुन नसकेको मन्त्री जयसवाको भनाइ छ । 

उनले भने, ‘संघीय सरकार अन्तर्गत रहेको नारायणी रंगशाला प्रदेश सरकारले बजेट विनियोजन गर्न सकिरहेको छैन । अब छिटै प्रदेश सरकारले कानून बनाएर खेलकुदतर्फ अगाडि बढ्ने छ । ’सघं र प्रदेश सरकारका मन्त्रीहरूसहितको टोलीले आइतबार स्थलगत अवलोकन तथा निरीक्षण गरेको हो । अनुगमनको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजरालगायत खेलाडीहरूको सहभागिता थियो ।