त्रिभुवन विमानस्थल भन्सारमा पहिलो महिला नेतृत्व, प्रमुख भन्सार प्रशासक बनिन् पार्वती अर्याल
काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिव पार्वती अर्याललाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासकको जिम्मेवारी दिएको छ । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारीअनुसार बिहीबार भएको मन्त्रीस्तरीय निर्णयबाट अर्याललाई उक्त...