२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्यो विदेशबाट ल्याउन पाउने सुनको गहनाको कोटा

अ+ अ-

काठमाडौँ । नयाँ बजेटले विदेशबाट नेपाल फर्किँदा ल्याउन पाउने सुनको कोटा घटाएको छ भने लाग्ने महसुलमा पनि अतिरिक्त ३ प्रतिशत वृद्धि गरेको छ ।

यसअघि नयाँ बजेट आउनुभन्दा पहिले कुनै कर नतिरी ५० ग्राम र कर तिरेर जम्मा २ सय ग्रामसम्म ल्याउन पाउनेमा नयाँ बजेटले अनुसार अब महिलाले १५० ग्रामभन्दा धरै सुन ल्याउन पाउने छैनन् । पुरुषको हकमा भने २५ ग्राम कुनै महसुल नतिरी ल्याउन पाउने व्यवस्था रहेको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नयाँ बजेटको आर्थिक विधेयकले महिलाले २ सय ग्राम सुनका गहना ल्याउन पउनेमा पुरानो व्यवस्था भएको ठाउँमा ५० ग्राम घटाएर १५० ग्राम मात्रै ल्याउन पाउने व्यवस्था गरेको बताएको छ ।

नयाँ आर्थिक विधेयकअनुसार महिलाले १५० ग्राम मात्रै सुनका गहना ल्याउन पाउँछन् । जसमा ५० ग्रामको कुनै महसुल तिर्न पर्दैन । ५० ग्रामको सुनका गहनाको १५ प्रतिशत कर तिर्नु पर्छ । २५ ग्रामको अतिरिक्त ३ प्रतिशतसमेत गरी १८ प्रतिशत महसुल तिर्नु पर्छ’, उनले भने, ‘पुरुषले विदेशबाट आउँदा २५ ग्रामसम्मका सुनका गहनामा कुनै महसुल तिर्नु पर्दैन । ५० ग्रामको १५ प्रतिशत र २५ ग्रामको सुनका गहनाको १८ प्रतिशत महसुल तिर्नु पर्छ । महिलाले १५० ग्राम र पुरुषले १०० ग्रामभन्दा धेरैको गहना ल्याएमा जफत हुन्छ ।

तर, सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई मान्यता दिइने छैन ।