त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध
काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा आजदेखि सञ्चालन हुने त्रिदेशीय क्रिकेट सिरिजका बाँकी खेल हेर्न दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५...