दीपेन्द्रको कप्तानीमा टी-२०आई खेल्ने नेपाली टोली घोषणा
काठमाडौँ। आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने युएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा...