शालीनको बलात्कार नभई झुन्डिएका कारण मृत्यु भएको पुष्टि
काठमाडौँ । १४ वर्षीया शालीन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । चितवनको रत्नगर नगरपालिका-१० स्थित शिशु निकेतन माविको छात्राबासमा उनी मृत भेटिएकी थिइन् । त्रिवि शिक्षण...