त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सुरु, पहिलो चरणमा ओपिडीबाट उपलब्ध हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले केही महिनादेखि स्थगित रहेको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ। अस्पतालले असार १५ गतेदेखि पहिलो चरणमा बहिरंग सेवा (ओपिडी)मार्फत बिमाअन्तर्गत उपचार सेवा...