कडा चट्टान नभेटिए आजै त्रिशूली-३ ए को सुरुङको मुख भेटिने अनुमान, सेना र विज्ञ टोली परिचालित
काठमाडौँ । त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्र करिब ४५ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरू रहेको सुरुङसम्म पहुँच स्थापित गर्न नेपाली सेना, नेपाल विद्युत प्राधिकरण र विज्ञ टोलीले...