त्रिविको परीक्षा तालिकामै त्रुटि : बिहान ७ बजेदेखि राति १० बजेसम्म परीक्षा !
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सार्वजनिक गरेको स्नातक तहको पूरक परीक्षा तालिकामा समयसम्बन्धी त्रुटि भेटिएको छ। परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनुपर्नेमा सूचनामा बिहान ७...