१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति थापाले भने- ‘बस्ती खाली गराउने क्रमका त्रुटि सरकारले सच्याउनुपर्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्ने बताएका छन्।  

शनिबार काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले केही स्थानमा स्थानीयसँग यसअघि गरिएका प्रतिबद्धता पूरा नगरी बस्ती खाली गर्ने काम भएको भन्दै सरकारका तर्फबाट भएका कमीकमजोरीलाई सच्याउनुपर्ने बताएका हुन्। लोकतन्त्रमा सरकारले आफूले गरेका निर्णयहरू तलमाथि गर्दिन भनेर सोच्न नहुने उनले बताए।

उनले नागरिकहरूले सरकारका निर्णयमाथि प्रश्न उठाए भने ती निर्णयहरू बदल्ने कुरालाई ठूलो इगोको विषय बनाउन नहुने बताए। सभापति थापाले पशुपति छेउछाउका बस्ती हटाउने विषयमा समेत सरकारले पुनर्विचार गर्नुपर्नेमा जोड दिए।

0 Comments