‘दक्षिण एशिया नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भयो’ : नारायणप्रसाद दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले दक्षिण एशिया विशेषगरी नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित क्षेत्र रहेको पनि बताएका छन्। हिमाली देशको रूपमा नेपालको वातावरणीय प्रणाली संवेदनशील रहेको भन्दै उनले बाढी,...