२६ फाल्गुन २०७९, शुक्रबार
मौसमी कामदार पठाउन सिफारिस गर्ने पनि कारबाहीमा पर्छन् : श्रम मन्त्रालय
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा अहिलेसम्म कुनै सम्झौता नभएको जनाएको छ । सम्झौता नै नभएको विषयमा कामदार पठाउन सिफारिस गर्नेहरू माथि...