नेपालमा मोनोरेल स्थापना गर्न दक्षिण कोरियासँग सम्झौता
काठमाडौँ । दक्षिण कोरियासँग नेपालमा मोनोरेल स्थापनाको लागि सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाका डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच...