जापानको कुमामोतो भूकम्प: मृतकको संख्या ३४ पुग्यो
जापान । जापानको दक्षिण–पश्चिमी प्रान्त कुमामोतोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ । कुमामोतो प्रान्तीय सरकारले बिहीवार दिएको पछिल्लो जानकारीअनुसार खोजी तथा उद्धार कार्य जारी रहँदा...