१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानको कुमामोतो भूकम्प: मृतकको संख्या ३४ पुग्यो

अ+ अ-

जापान । जापानको दक्षिण–पश्चिमी प्रान्त कुमामोतोमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

कुमामोतो प्रान्तीय सरकारले बिहीवार दिएको पछिल्लो जानकारीअनुसार खोजी तथा उद्धार कार्य जारी रहँदा मृतकको संख्यामा थप वृद्धि भएको हो । गत केही दिनयता क्युशु टापुलाई केन्द्रबिन्दु बनाएर आएका शक्तिशाली भूकम्प र त्यसपछिका निरन्तर पराकम्पहरूका कारण उक्त क्षेत्रमा ठूलो धनजनको क्षति भएको छ । भूकम्पका कारण कयौँ घर तथा भौतिक संरचनाहरू ध्वस्त भएका छन् भने विभिन्न स्थानमा पहिरो जाँदा सडक सम्पर्क विच्छेद भएको छ । 

अधिकारीहरूकाअनुसार भग्नावशेषमा अझै केही मानिसहरू पुरिएको आशंकामा उद्धारकर्मीहरूले खोजी कार्यलाई तीव्रता दिएका छन् । प्रभावित क्षेत्रका हजारौँ बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । विद्युत्, खानेपानी र यातायात सेवा अवरुद्ध हुँदा जनजीवन निकै कष्टकर बनेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । जापानी सरकारले प्रभावित क्षेत्रमा उद्धारका लागि हजारौँको संख्यामा आत्मरक्षा बल,प्रहरी र दमकलकर्मीहरू परिचालन गरेको छ । 

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ भने विस्थापितहरूका लागि राहत सामग्री वितरण गर्ने कार्य भइरहेको छ । सरकारले थप पराकम्प र परिरोको जोखिम कायमै रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

0 Comments