औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकका लागि दरखास्त आह्वान
काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । योग्यता...