चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट गरी मनोनयनका लागि सिफारिस गर्न...