नेपाल प्रहरीका पाँच एआईजीलाई दर्ज्यानी चिह्न
काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले दर्ज्यानी चिह्न लगाएका छन्। प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताज सिंहले बढुवा भएर एआईजी बनेकाहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई,...