प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका द्रव्यराम भण्डारी र रञ्जित थापा (पिएचडी)लाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित कार्यक्रममा प्रधान...