वर्षमा एक पटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि दर्शनार्थीको भीड (तस्बिरसहित)
काठमाडौँ । वर्षमा एक पटक मात्र खुल्ने तलेजु भवानीको दर्शनका लागि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । हनुमान ढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक पटक आज अर्थात् महानवमीका दिन मात्र...