चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
भक्तपुर । नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रूपमा परिचित लिच्छवीकालीन ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । अठार सय वर्ष पुरानो चाँगुनारायण मन्दिरका...