दलित समुदायको अवस्थामा तात्त्विक सुधार आएको छैन : दलित आयोग
काठमाडौँ । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले संसद् संविधान र कानूनले जातीय भेदभाव तथा छुवाछुत अन्त्यको घोषणा गरे पनि दलित समुदायको अवस्थामा तात्त्विक सुधार आउन नसकेको बताएका छन् । ...