दलित समुदायको सम्मानजनक थर प्रयोग गर्ने अधिकार व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले दलित समुदायले आफ्नो पहिचानसँग जोडिएको सम्मानजनक थर राख्न पाउने कानुनी अधिकार व्यवहारमा पूर्ण रूपमा सुनिश्चित हुनुपर्ने बताएका छन्। समता...