मन्त्रिपरिषदमा दलित नसमेटेको भन्दै सर्वोच्चमा रिट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदमा दलित समुदायबाट एक जनालाई पनि नसमेटेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । संविधानको व्यवस्था विपरीत कार्य गरेको र संविधानको प्रस्तावनामै उल्लेखित...