दलित समुदाय विपन्न परिवारका सैँतीस बालिकालाई छात्रवृत्ति प्रदान
काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले दलित समुदायका विपन्न परिवारका ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । विपन्न परिवारका ६ कक्षामा अध्यनरत बालिका प्रत्येकलाई १२ हजारका दरले चार लाख ४४...