चुनावबारे छलफल गर्न सत्तागठबन्धनको बैठक जारी
काठमाडौँ । सत्तारुढ दलहरुको गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेदेखि बैठक सुरु भएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।...