दल दर्ता खारेजीको माग हास्यास्पद : माओवादी केन्द्र
काठमाडौँ। नेकपा माओवादी केन्द्रले सरोकार नै नभएका व्यक्तिले निर्वाचन आयोगमा दल दर्ता खारेजीको निवेदन दिनु हास्यास्पद भएको जनाएको छ। केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै दल दर्ता...