‘दसैँ-तिहारमा पेट्रोलियम अभाव हुँदैन, एलपीजीमा देखिएको दबाब व्यवस्थापनयोग्य’ : कार्यकारी निर्देशक साह
काठमाडौँ । नेपाल आयल निगमले आगामी दसैँ-तिहारका समयमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित नहुने जनाएको छ। निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मौज्दात चाडपर्वको माग धान्न पर्याप्त रहेको छ।...