दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता
काठमाडौँ । उपसभामुख रुवी कुमारी ठाकुरले दाइजो प्रथा र बालविवाहजस्ता सामाजिक विकृतिविरुद्ध अन्तिम समयसम्म संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आयोजित बालविवाह तथा दाइजो प्रथा उन्मूलनसम्बन्धी...