फोहरबाट ग्यास उत्पादन गर्न सुरु, वैशाखमा घरघरमा वितरण हुने
काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घन मिटर ग्यास उत्पादन हुने...