२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाङमा काँग्रेस सभापतिकाे लागि चार जनाले गराए नाम दर्ता

अ+ अ-

दाङ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रवार चार जनाले नाम दर्ता गराएका छन् ।

संस्थापन पक्षबाट तीन र संस्थापन इतरबाट एक गरी चार जनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन्।

निर्वाचन समितिका अनुसार क्षेत्र नं. १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं. २ बाट कमल किशोर घिमिरे र भूपबहादुर डाँगीले नाम दर्ता गराएका हुन् । उनीहरू तीनै जना संस्थापन पक्षका हुन् ।

त्यस्तै संस्थापन इतरबाट दाङको क्षेत्र नं. ३ का शंकर डाँगीले मात्रै मनोनयन दर्ता गराएका छन् । उनी हालका जिल्ला सचिव छन् ।