प्रहरीले रोक्दारोक्दै दार्चुलाकी किशोरी नदीमा हाम फालेर बेपत्ता
काठमाडौँ । दार्चुलाकी एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् । शनिबार साँझ ६ः३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हाम फालेर महाकाली नगरपालिका-१ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता...