दार्चुलाको २ पालिकामा आइतबार सार्वजनिक बिदा
काठमाडौँ । आइतबार दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना जारी गर्दै शिखर पुजन जात्राको अवसरमा आइतबार (असार १७ गते) सार्वजनिक...