दिगो विकास लक्ष्य प्राप्तिमा नेपालको ४३ प्रतिशत प्रगति
काठमाडौँ । राष्ट्रिय योजना आयोगको दिगो विकास लक्ष्य प्राप्तिमा नेपालले हालसम्म करिब ४३ प्रतिशत प्रगति हासिल गरिसकेको जनाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले दिगो विकास लक्ष्य...