पुँजी बजारको दिगो विकासका लागि गुणस्तरीय नियमनमा अर्थमन्त्री वाग्लेको जोड
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्डले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन् । उनले उच्च नैतिकता, पारदर्शिता...