‘टनेल उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्छ, ढिलाइ गर्दा मानवीय क्षति हुनसक्छ’-दिनेशप्रसाद भट्ट
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले रसुवा बाढीमा सुरुङ (टनेल) भित्र फसेका नागरिकहरूको उद्धारका लागि तत्काल अन्तर्राष्ट्रिय विशेषज्ञता परिचालन गर्न सरकारलाई सुझाव...