एकद्वार प्रणालीमार्फत राहत केन्द्रित गर्न विपद् व्यवस्थापन प्राधिकरणको अनुरोध
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्जन्य घटनामा प्रभावित नागरिकका लागि एकद्वार प्रणालीबाट राहत वितरण गर्न अनुरोध गरेको छ । आज सिंहदरवारमा बसेको ‘क्लस्टर र को-लिड्स’मा रहेका...