प्रहरी नायव निरीक्षक राउत घुस रकमसहित अख्तियारको नियन्त्रणमा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक दिनेश राउतलाई घुस रकम सहित पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँ, काठमाडौँमा कार्यरत प्रहरी नायव निरीक्षक दिनेश राउतलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा...