‘संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यक’ : प्रदेश प्रमुख देवकोटा
बागमती । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको कार्यान्वयनमा क्रियाशील शक्तिहरूले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको...