दैनिक जीवनमा मात्रै नभई मुलुकको आर्थिक समृद्धिमा समेत पानीको महत्त्व छ : मन्त्री खड्का
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक भएकाले पानीको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन्। शनिबार ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ मा बोल्दै...