जलविद्युत् आयोजनाबारे राष्ट्रपतिलाई ‘ब्रिफिङ’
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले देशका विभिन्न भागमा सञ्चालित जल विद्युत् आयोजनाको प्रगतिबारे जानकारी दिएका छन् । मन्त्री खड्काले आज उनलाई १४० मेघावाट...