२५ फाल्गुन २०८०, शुक्रबार
टी-२० आई वरीयतामा दीपेन्द्र, रोहित, कुशल, गुल्शन र करणले मारे छलाङ
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नयाँ टी-२० आई वरीयतामा नेपाली खेलाडीले छलाङ मारेका छन् । ब्याटिङ र अलराउन्डर दुबैतर्फ नेपाली खेलाडीले ठूलो सुधार गरेका छन् । टी-२० आई वरीयताको...