आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरे दीपेन्द्र
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन्। आईसीसीले मंगलबारसम्मको प्रदर्शनलाई आधार बनाएर बुधबार सार्वजनिक गरेको नयाँ वरियतामा दीपेन्द्र तेस्रो...